





केन्द्रिय कार्यसमिति

हाम्रोबारे
तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद एक अविच्छिन्न उत्तराधिकारवाला, संगठित, स्वशासित, मुनाफारहित, गैरराजनीतिक तथा गैरसरकारी, अधिकारवादी सामाजिक संस्था हो।

हाम्रा उदेश्यहरु
- तमू(गुरुङ) हरुको संघ-संस्थाहरु वीच तथा तमूहरुको वीच सद्भावना एवं भातृत्व अभिवृद्धि गरी देश विकासको मूल प्रवाहमा संगठित रुपले क्रियाशिल हुने ।
- तमू(गुरुङ) सदस्य संस्थाहरुको सामाजिक, आर्थिक, शैक्षिक,र भाषिक उत्थान तथा विकास गरी देश विकासमा टेवा पुन्याउने ।
- तमू(गुरुङ)हरुको भाषा, लिपि, धर्म, कला, संस्कृति, संस्कार र परम्परा इत्यादिको अध्ययन अनुसन्धान गर्ने र सोको, संरक्षण, सम्वर्द्धन र विकास गर्नमा नेपाल सरकार तथा सदस्य संस्थाहरुलाई सहयोग गर्ने ।
- संस्थाले धर्म संस्कृति र संस्कारहरुलाई सम्वर्द्धन र संरक्षण गर्नका लागि विभिन्न क्होईंबो, गुम्वा, स्तुपा, मुर्तिहरुको स्थापना गर्ने गराउने ।
भिडियो ग्यालेरी
फोटो ग्यालरी
हाम्रो भातृ संस्थाहरू

तमूस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद
