१४ औं केन्द्रिय पार्षदसभा संघीय राजधानी काठमाडौंमा हुदै

यहि मिति २०८१ असोज ३ र ४ गते यस संस्थाको १४ औं केन्द्रिय पार्षदसभा संघीय राजधानी काठमाडौंमा नेपाल सरकारका माननीय सुचना तथा संचार प्रविधि मन्त्री श्री पृथ्वी सुब्बा गुरुङ्ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न हुन गैरहेकोले उद्घाटन समारोहमा सहभागिताको लागि सबैमा निमन्त्रणा गर्दछौ ।

साथै उक्त पार्षदसभाको बन्दसत्रमा सहभागि हुनका लागि सम्पुर्ण संरक्षक परिषदका पदाधिकारी र सदस्यज्यूहरू, केन्द्रिय सल्लाहकारज्यूहरू, निर्देशन तथा अनुगमन समितिका संयोजक र सदस्यज्यूहरू, अनुशासन र आन्तरिक लेखा संयोजक, प्रदेश कार्यसमितिहरू, जिल्ला कार्यसमितिहरू, भातृ संगठनहरू, पेशागत संस्थाहरू, अनूसुची ७ अन्तर्गतका तमू संघसंस्थाहरूमा पत्र पठाईसकेको छ, यदि पत्र प्राप्त नभएमा यसै सुचनालाई आधार मानि उपस्थित भै दिनहुन सादर अनुरोध छ ।

Parshad Sabha
Scroll to Top